more news

स्वा. भीसी तुल बाहादुर पुनको सम्मानमा बेलायतमा रेल्वे सेवा सन्चालन सुरु

्भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक तुलबहादुर पुनको नाममा बुधबारदेखि रेल्वे सेवा शुभारम्भ गरिएको छ ।ग्रेट वेस्टर्न रेल्वेले बुधबार बिहान आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले रेल सेवाको शुभारम्भ गरेका हुन् । समारोहमा अभिनेत्री जोअना लुम्लेले आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताउँदै भेट भने आफ्नो पिता बितेको ९ वर्षपछि मात्र भएको बताइन् । …


more news

थारु समाज सिड्नी अस्ट्रेलियाको अधक्क्ष्यमा पुन दिप नारायण चधौरी

सिड्नी अस्ट्रेलिया अष्ट्रेलियामा रहेका नेपाली आदिवासी संगठनहरुको अर्को एउटा सस्था थारू सोसाइटी सिड्नीको अध्यक्षमा दीपनारायण चौधरी पुन सर्ब सहमति बाट चयन भएका छन्। सिड्निको रकडेलमा सम्पन्न अधिबेसनबाट चौधरीको अधक्क्ष्यतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। जसको उपाध्यक्षमा साइमान चौधरी, निमेष लेखी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी चयन भएका भएका छन्। यस्तै पब्लीक …


किरात समुदायको समाधिस्थलमा डोजर लगाइएपछि आन्दोलित

काँकडभिट्टा — मेचीनगर नगरपालिकाले समाधिस्थल मासेर सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) राख्न लागेको भन्दै स्थानीय किरात राई समुदाय आन्दोलित बनेको छ । बीओपी निर्माणका लागि नगरपालिकाले पाँच दिनअघि समाधिस्थलमा डोजर चलाएको थियो । मेचीनगर-६ काँकडभिट्टास्थित मेची पुल दक्षिणतिर रहेको समाधिस्थललाई नगरपालिकाले बुधबार भत्काएपछि स्थानीय किरात समुदाय आक्रोशित बनेको थियो । विरोधमा किरात राई यायोक्खालगायत संस्थाले मेचीनगरका मेयर विमल आचार्यलाई …

नेपाली आदिबासी जनजाति मन्च अस्ट्रेलियाको अधिबेशन  सम्पन्न   अरुण  तामाङ्गले नेतृत्व  पुन  समाल्दै

२६ अप्रिल २०२१ सिड्नी , अस्ट्रेलिया नेपाली आदिबासी  जनजाति मन्च अस्ट्रेलियाको  सातौ  अधिबेशन  यहि  २५ अप्रिलमा  सम्पन्न भएको छ।   कोभिड -१९ को कारण  निर्धारित  समयमा हुन नसकेको अधिबेशन  केहि महिना  पछि सम्पन्न गरिएको  आयोजकले  हामीलाई  जानकारी दिएका थिए।   यस पटकको  अधिबेसनले  अधक्ष्यमा  पुन अरुण तामाङ्गलाई सर्ब सहमतबाट   नेतृत्व पुन एक पटक  सुम्म्पिएको छ।  यस संगै  तामाङ्गले निन्फालाई …

किराँत खम्बु राई समाज अस्ट्रेलियाको अधिबेसन सम्पन्न योगेन्द्र राईको नेतृत्वमा २२ कार्यसमिती चयन

यहि २८ मार्च २०२१ मा सम्पन्न भएको किराँत खम्बु राई समाज न्यु साउथ वाल्स (Kirant Khambu Rai Society NSW) स्ट्रेलियाको पाचौ अधिबेसन सम्पन्न भएको छ। सम्पन्न अधिबेसनबाट तिन सल्लाहाकार सहित २२ जनाको नया कार्यसमिति सर्ब -सहमतिले निम्न प्रकारले चयन गरिएका छन्। प्रमुख सल्लाहकार : सन्तोष थुलुङ्ग राई सल्लाहाकार: सशी चन्द्र राई सल्लाहाकार: अशोक राई नया कार्यकारी समितीहरु १ अधक्ष्य: योगेन्द्र …

लकडाउनका विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउनका विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनलाई कसरी थप्ने भन्ने विषयमा निर्णय गर्नेछ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले लकडाउनका विषयमा निर्णय गर्नेछ । …

जातीय मुक्तिका नायक हुन् गोरेबहादुर

सञ्जोग लाफा मगर ‘एकदिन मैले पढाइरहेको गौरीशंकर हाइस्कूल रामेछापमा आधा दिन हिंडेर एकजना बृद्ध मलाई भेट्न आउनुभयो । गोजीबाट दुइवटा गुहारु, मिरु (अण्डा) झिकेर टोपीमा राख्दै टेबलमा राखिदिनुभयो । उनको चाउरिएको अनुहार, फुल्दै गरेको केश, फाटेको ठाउँमा टालेको कपडा, खाली खुट्टा भएपनि खुशी देखिनुहुन्थ्यो । गुहारुतर्फ देखाउँदै ‘किन यो ल्याउनु भो ? म के सहयोग गरौं’ भनेंर सोधें । खुशी …

संस्कृत भाषा अनिवार्य अमान्य–किराती

वैशाख । जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किरातीले भाषा आयोगमार्फत सरकारले पठनपाठनको तयारी गरेर ल्याउन लागेको संस्कृत भाषालगायत पाली, भोट र अन्य मातृभाषाहरू ऐच्छिक विषयको रूपमा स्वागतयोग्य रहेको बत्ताएका छन् । तर, संस्कृत भाषा अनिवार्य विषय बनाउन लागेको होभने किमार्थ मान्य नहुने निर्णय बहिष्कार गरिनेसमेत बत्ताए । उनले भने, ‘कुनै पनि एक समुदायको भाषालाई अरु समुदायहरूमाथि थोपर्दा सरासर अन्याय …

मगर समाज अष्ट्रेलियाले यस बर्ष पनि माघे सक्रान्ति मेला मनाउदै

मगर संस्कृति र परम्पराको जगेर्ना साथै निरन्तरताको लागि अष्ट्रेलिया गठन भइ बिबिध परोपकारी कार्यमा समेत सक्रिय रहदै आएको मगर समाज अष्ट्रेलियाले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि माघे सक्रान्ति मेला २०२० मनाउदै छ। समाजका सचिब सुदर्शन थापा मगरका अनुसार आउँदो जनवरि १८ तारिख शनिबारका दिन सिड्नीको अर्लउड स्थित Bayview Aveunu मा रहेको Cough Whitlam Park मा दिउसो १२ बजे दे …

माघी पर्व सिड्नीमा फेरी दोस्रो पटक विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाउने भएका छन्

थारू समुदायको माघी पर्व सिड्नीमा फेरी दोस्रो पटक विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाउने भएका छन् । जनवरी १५ तारिख बुधवार को दिन थारू सोसाईटी सिडनी अस्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भईरहेको सोसाईटीका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए । न्यु साउथ वेल्सको टेम्पेपार्कमा जनवरी १५ मा हुन गइरहेको माघी पर्वमा थारू संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम र …